प्रतिभा निखार्दै नेशनल एक्टिङका प्रतियोगी

काठमाडौ । युवा युवतीको अभिनय कला निखार्ने प्रतियोगीता ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’का अन्तिम स्पर्धी प्रशिक्षमा जुटेका छन् । पहिलो र दोस्रो चरणको अडिसन मार्फत देशभरबाट छानिन सफल ५० प्रतियोगी इन्टरनेशनल क्लब सानेपामा प्रशिक्षणमा जुटेका हुन् । प्रशिक्षण मार्फत प्रतियोगीका कला निखार्ने काम भने कलाकार अनुप बराल ,दिया मास्के, बिक्रम परियार ,देव न्यौपानेलगायतले गरिरहेका छन् । … Continue reading प्रतिभा निखार्दै नेशनल एक्टिङका प्रतियोगी